समाचारः-
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम
रावा बेसी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपाध्यक्ष, वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।