रावा बेसी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपाध्यक्ष, वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाचारः-
ग्यालरी
रावा बेसी गाउँपालिका, हरमटार, कुभिण्डे, खोटाङको १५ औँ गाउँ सभा सपन्न भएको छ । सभामा आ.व. २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट गाउँपालिका अध्यक्ष साथै उपाध्यक्षले प्रस्तुत गर्नु भएको छ।
२०८१/०३/०९
पालिका पूर्ण खोप समन्वय समिति रावा बेसी गाउँपालिका, खोटाङ द्वारा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति, खोटाङका प्रमुख श्री सन बहादुर राईको प्रमुख आथित्य तथा विशेष अतिथिमा रावा बेसी गाउँपालिका उपाध्यक्ष श्री कौशिला कुमारी गुरुङ, जिल्ला सम्मवय अधिकारी श्री नारायण प्रसाद भट्टराई, रावा बेसी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज रेग्मी ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्री जीवन चौलागाई त्यसैगरी अतिथिहरु वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य, विषयगत शाखाका कर्मचारी, स्वास