FAQs Complain Problems

८१/८२

आ.व. २०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न गर्ने सम्बन्धी सूचना !!

यस रावा बेसी गाउँपालिकाको आ.व. २०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न तपशिलका लाभग्राहीहरु सम्पर्कमा नरहेका हुँदा यही भाद्र मसान्त भित्रमा आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयबाट भत्ता नवीकरण गराउनुहुन अनुरोध छ ।

दस्तावेज: 

Pages