FAQs Complain Problems

८१/८२

सूचना ! सूचना !! सूचना !!!

रावा बेसी गाउँपालिका कृषि विकास शाखाले आ.व २०८१/०८२ को स्वीकृत कृषि विकास कार्यक्रमको तेल बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत चक्लाबन्दी तोरी र सूर्यमुखी खेती गर्न इच्छुक कृषकहरुले मिति २०८१/०६/११ गते भित्र आ-आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

Pages