FAQs Complain Problems

ग्यालरी

रावा बेसी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आज मिति २०८३/०१/३१ गते गाउँपालिका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठज्यू तथा गाउँपालिका उपाध्यक्ष श्री कौशिला कुमारी गुरुङज्यूको संयुक्त बाहुलीबाट एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन सम्पन्न भएको छ।

मिति: 05/14/2026 - 11:47
, , ,

रावा बेसी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपाध्यक्ष, वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मिति: 01/18/2026 - 19:43
, ,
//